राजनीति

कांग्रेसका महामन्त्री थापालाई कास्कीबाट उम्मेद्वार सिफारिस गर्न आवेदन 

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका


निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिए

पोखरा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने


कास्की जिल्लामा थपिए आठ हजार मतदाता

पोखरा कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी


कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त

पोखरा नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् । सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न


गण्डकी सरकारले बढाएको गाडी कर फिर्ता लिन युवा संघको माग

पोखरा गण्डकी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी सवारी साधनको कर अत्यधिक वृद्धि गरेको छ । किसानले खेतमा चलाउने  ट्याक्टरदेखि लक्जरी गाडीसम्मको वार्षिक कर बढाइएको हो । सरकारले वृद्धि गरेको


सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति

पोखरा नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित


पोखरा र गण्डकी प्रदेशमा आर्थिक क्रियाकलाप बढाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

पोखरा  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका


मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुद्वारा पोखरामा प्रदर्शन

पोखरा इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरामा विरोध प्रदर्शन गरेको छ । पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस गेट अगाडि सडकमै


छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिने पोखरा मेयर धनराज आचार्यको घोषणा

पोखरा छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणा सहित पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले


कास्की काँग्रेसको सभापति बरालविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

पोखरा नेपाली काँग्रेस कास्कीको सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja