राजनीति

रेशम चौधरीको स्थानमा उनको बुवा लालवीर चौधरी चुनाव लड्ने

पोखरा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर


कास्की १ (क) मा गठवन्धनविरुद्ध काँग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेद्वारी

पोखरा नेपाली काँग्रेसका युवा नेता एवं पोखरा–२७ का कार्यबाहक सभापति विश्वराज पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका छन् । उनले कास्की क्षेत्र नं. १ (क) बाट गण्डकी प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी


राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज

पोखरा स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन ।


प्रतिनिधि सभा निर्वाचनतर्फ स्वतन्त्रसहित ५८ दलले दिए उम्मेदवारी

पोखरा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि


कास्की-३ मा रामजीप्रसाद र दामोदरको उम्मेद्वारी

पोखरा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट रामजी प्रसाद बराल जीवनले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा प्रदेशसभा (क) का लागि दुर्गादत्त


तनहुँमा ६२ जनाको उम्मेदवारी 

पोखरा मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो ।तनहुँमा नेपाली


हिमाली जिल्ला मनाङमा ९ जनाको उम्मेदवारी

पोखरा हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा र प्रदेश सभाका गरी प्रत्यक्षतर्फ ९ जनाले मनोनयन दर्ता गराएका छन् । एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभातर्फ एमालेका पोल्देन


स्याङ्जामा कांग्रेसद्वारा प्यानल नै उम्मेद्वारी दर्ता

पोखरा नेपाली कांग्रेसले स्याङ्जामा प्रतिनिधिसभा तथा गण्डकी प्रदेशमा प्यानल नै उम्मेद्वारी दर्ता गराएको छ । आशन्न मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक जनसमर्थन बीच कांग्रेसको प्यानल उम्मेद्वारी


पूर्वी नवलपरासीबाट कांग्रेसका ७६ जनाको उम्मेदवारी

पोखरा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन्


राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण

पोखरा त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीमा पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja