मनोरञ्जन

कुटपिटको आरोपमा अभिनेत्री मिरुना विरुद्ध अदालतमा मुद्दा दर्ता

पोखरा बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट


पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुँदै

पोखरा पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुँदै छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन


अस्ट्रेलियाली अभिनेत्री नताशा सँग एलन मस्कको ‘ब्रेकअप’

पोखरा अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग प्रेम जीवनमा रहेका विश्वका सबैभन्दा धनाढ्य बनेका एलन मस्क बीच ब्रेकअप भएको छ । अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको


अभिनेत्री नीता ढुंगानाले गरिन विवाह

पोखरा ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूको काठमाडौंको एक होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ । मध्यान्ह १२


पूर्वमिस नेपाल सदीक्षाले गरिन् प्रेमी राहुलसँग विवाह 

पोखरा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा


‘मिस इण्डिया २०२२’ को ताज सिनी शेट्टीलाई

पोखरा कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा


 भाइबर साइमनलाई ‘नेपहपको श्रीपेच’ को उपाधि

पोखरा नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिवार  भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका


गायिका दिलमायाको हत्या भएको आरोप लगाउँदै बुबाद्वारा किटानी जाहेरी

पोखरा काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर बिकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले


लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला

पोखरा लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्। सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ । सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित


अभिनेत्री सुनिशाले गरिन राज आचार्यसँग विवाह

पोखरा हाँस्य टेलीफिल्म ‘तीतो-सत्य’ मा राज बनेर अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाईंसँग विवाह गरेका छन् । टेली फिल्ममा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर लामो समय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja