मनोरञ्जन

कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिए

पोखरा कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज शुक्रबार मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । यो जोडीको तामाङ परम्परा अनुसार भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा विवाह


आज विश्वभर रिलिज हुँदै ‘प्रेमगीत ३’

पोखरा ‘प्रेमगीत ३’ आजदेखि विश्वभर रिलिज हुँदैछ । विश्वका १२ सय हलमा एकै दिन फिल्म रिलिज हुन लागेको हो । फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो


ओस्कार अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

पोखरा अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गरेको छ । नेपालको


नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हल बन्द गर्ने

पोखरा नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप


असोज २ गते तनहुँमा पल शाहको मु्द्दामाथि सुनुवाइ हुने

पोखरा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी


‘झिङ्गेदाउ’ को विशेष प्रदर्शनी

पोखरा चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा


अभिनेता पल शाहको मुद्दामाथिको आज हुने सुनुवाइ स्थगित

पोखरा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ न्यायाधीश केसी अनुपस्थित भएकाले स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा


पल शाह प्रकरण: भदौ १५ गतेका लागि पेशी तोकियो

पोखरा बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका


पोखरामा आज विपुल क्षेत्रीको कन्सर्ट हुदै

पोखरा पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा चर्चित गायक विपुल क्षेत्री कन्सर्ट हुदै छ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ । टुबोर्ग


चलचित्र चपलिहाइट ३ आज देखि प्रदर्शन हुँदै

पोखरा चलचित्र चपलिहाइट ३ पुनः प्रर्दशन हुने भएको छ । अभिनेता महेश त्रिपाठी, स्वस्तिमा खड्का, शुपुष्पा भट्ट, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला,लक्ष्मी वर्देवा लगाएत कलाकारको अभिनय रहेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja