मनोरञ्जन

गायिका इन्दिराले प्रेमी शरद केडियासँग गरिन विवाह 

पोखरा गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको


‘कबड्डी ४’ अहिले सम्मकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्म

पोखरा ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं


अभिनेता पल लाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

पोखरा नावालिका जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र


बलात्कार आरोपमा मुद्दा खेपिरहेका पल शाहको उच्च अदालतमा बहस जारी

पोखरा लगातार दुई पटक सुनुवाई सरेपछि आज  बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा बहस भइरहेको छ । न्यायधीश द्वय उज्ज्वलन शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शालको


मिस नेपालमा २४ जना प्रतिस्पर्धी भिड्दै

पोखरा मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् । गत आइतबार आयोजित ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी


गायिका अस्मितालाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’

पोखरा गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा


बलिउड अभिनेता अक्षय कुमारलाई देखियो ‘कोरोना पोजेटिभ’

पोखरा बलिउड अभिनेता अक्षय कुमारले प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने नपाउने भएका छन् ।  उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजेटिभ भएको कारणले गर्दा कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन नसक्ने बताएका छन् ।


अभिनेत्री केकीले गरिन् आफ्नो प्रेमी रोहित तिवारीसँग विवाह

पोखरा अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग बिहीबार काठमाडौँको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा विवाह गरेकी छन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको


पल प्रकरण- जाहेरी दिने नाबालिगका बाबुले पनि फेरे बयान

पोखरा नाउक कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिग गायिकाका बाबुले पनि बयान फेरेका छन् । जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको


बाँदरले आशीर्वाद दिन्छ भन्ने अन्धविश्वासमा सर्वसाधारण

पोखरा सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । पशुपतिनाथ मन्दिर छेउमा रहेको सानो कुटीमा बाँदरबाट मानिसहरुले आशीर्वाद लिइरहेको देखिन्छ । फलामको पिंजडामा थुनिएको बाँदरलाई त्यसको हेरचाह गर्नेले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja