अस्ट्रेलियाली अभिनेत्री नताशा सँग एलन मस्कको ‘ब्रेकअप’



पोखरा

अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग प्रेम जीवनमा रहेका विश्वका सबैभन्दा धनाढ्य बनेका एलन मस्क बीच ब्रेकअप भएको छ ।

अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हलिउड लाइफ म्यागजिनले जनाएको छ ।

यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ । स्रोतलाई उद्धृत गर्दै हलिउड लाइफले लेखेको छ, ‘नताशाले अब करिअरमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja