लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला



पोखरा

लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।

सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ । सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्।उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् । यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सुनारका केही गीत सार्वजनिक छन् ।

उनी लाइभ दोहोरीबाट लोकप्रिय छिन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja