समाचार

कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध बिरोध

पोखरा नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थमा गरीएको मुल्यवृद्धिको बिरोध गर्दै पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय घेराउ गर्दै बिरोध प्रदर्शन गरेको


काँकडभिट्टामा रहेको जुत्ता उद्योगमा आगलागी

पोखरा झापाको मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । आगलागी नियन्त्रणका


भेरी अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

पोखरा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुष र बाँकेको


बढ्यो सुनको मूल्य

पोखरा नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको


महन्थ ठाकुरसँग एससीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि


अर्जेन्टिनामा मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मृत्यु

पोखरा मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् । अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्


मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

पोखरा राजधानीमा मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २


नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक अस्पतालका कर्मचारी पक्राउ

पोखरा नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको


ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु

पोखरा खोटाङको रावाबेंसी–चिण्डेश्वरा सडकखण्डमा ट्रयाक्टरले किचिएर एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट चिण्डेश्वरातर्फ जाँदै गरेको ट्रयाक्टरले किचिएर स्थानीय मजदुर १३ वर्षीय रोशन विकको मृत्यु भएको हो


मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

पोखरा लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja