समाचार

लमजुङमा पुनः हिमपात, जनजीवन कष्टकर

पोखरा लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ । भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी


मनाङमा तीन फिट बाक्लो हिमपात, हिमपातसँगै मनाङको जनजीवन प्रभावित

पोखरा मनाङमा  तीन फिट बाक्लो  हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।  मनाङका


गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा आज शुक्रबार गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडाैं उपत्यकासहित देशभर पनि वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून


प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि


कोरोनाका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि

पोखरा कोरोनाका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत


झापाको जुत्ता उद्योगमा आगलागी हुँदा साढे आठ करोडको क्षति

पोखरा झापा जिल्लाको मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी


प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

पोखरा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई नगदसहित सम्मान गरेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को


धनुषामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु 

पोखरा धनुषा सबैला नगरपालिका–१२ स्थित हावाहुरीका कारण फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको छ । दुवै जनाको घटनास्थलमै


७ केजी ५ सय ग्राम अवैध गाँजासहित स्याङ्गजाका एक युवक पक्राउ

पोखरा करिब ७ केजी ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले अर्जुनचौपारी गाउँपालिका-१ गहतेबाट सोही ठाउँ निवासी २२ वर्षीय पवन जिसीलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा वुधबार दिउँसो अर्जुनचौपारीबाट खटिएको


पछिल्लो २४ घण्टामा थप २५२६ जनामा कोरोना पुष्टि,१६ को मृत्यु

पोखरा नेपालमा पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja