समाचार

हिउँ खेल्न गएका गोरखाका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता

पोखरा हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन


चोरीका सामग्रीसहित दुई जना पक्राउ

पोखरा प्रहरीले चोरीका सामग्रीसहित दुईजनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनानीका अनुसार चन्द्रपुर नगरपालिका-७ रौतहटका अलिअक्तर मन्सुर र सोही स्थानका


राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले गरे पार्टी परित्यागको घोषणा

पोखरा राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । उनले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् । गृह नगर हेटौडा


आँबुखैरेनीबाट लागु औषधसहित दुई जना पक्राउ

पोखरा अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट


गण्डकीमा थप १४८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा


पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

पोखरा नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य


शीतभण्डार बनाउँदै तनहुँका स्थानीय तह

पोखरा कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् । घिरिङ


लागूऔषधसहित एकजना पक्राउ

पोखरा प्रहरीले लागूऔषधसहित एकजना पक्राउ गरेको छ । शनिबार साँझ काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा रौतहटको गौरबाट आउँदै गरेको ना७ख ४७४९ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा


पोखराको तालचोकमा दुई सवारी दुर्घटना

पोखरा पोखराको तालचोक सडकमा शनिबार बिहान दुई सवारी दुर्घटना भएको छ । एकै दिशा तर्फ पोखराबाट जाँदै गरेका ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं.


कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा

पोखरा नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन । वडा, पालिका र क्षेत्रीय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja