पोखराको तालचोकमा दुई सवारी दुर्घटना



पोखरा

पोखराको तालचोक सडकमा शनिबार बिहान दुई सवारी दुर्घटना भएको छ । एकै दिशा तर्फ पोखराबाट जाँदै गरेका ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं. को जीप दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको डाँडानाक प्रहरी चौकी सिसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja