समाचार

पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा फेला

पोखरा पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. १४ स्थित रामेश्वरी माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत ९ वर्षीय बालिका सुशीला ओली मृत भेटिएकी


पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु, १६ जना घाइते

पोखरा पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस आइतबार बिहान दुर्घटनामा परेको छ । बा४ख २७०४ नम्बरको माइक्रोबस बिहान ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाटमा दुर्घटनामा परेको हो


पोखराको मेयरमा कांग्रेसबाट १८ जना आकांक्षी

पोखरा नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । कास्की कांग्रेसका जिल्ला अध्यक्ष किशोरदत्त बरालसहित नेताहरु बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर


स्याङ्जा जिप दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाकै पहिचान खुल्यो

पोखरा स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला,


नयाँ वर्ष २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना 

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का


पोखराको राष्ट्रबैंकचोकमा आगलागी हुँदा करिब १० लाख रुपैयाँको क्षति

पोखरा पोखरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोकस्थित सविता कोइरालाको घरमा आगलागी भएको हो । कास्की प्रहरीका अनुसार


गण्डकी प्रमुख पृथ्वीमान गुरुङ- लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै


मर्स्याङ्दीमा विजुली उत्पादनमा वृद्धि

पोखरा लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुन थालेको छ । केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा


पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने

पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय


पोखरा लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने

पोखरा पोखराको लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने भएको छ । होटल संघ पोखराले आयोजना गरेको सडक महोत्सव अवधिभर लेकसाइडमा सवारी साधन चलाउन नपाइने भएको हो ।  होटल संघ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja