समाचार

मनाङमा जिप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते

पोखरा मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना हुँदा चालकसहित तीनजना घाइते


लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको जानकारी दिए


कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

पोखरा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएर कार्यालय सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका अन्नपूर्ण


कुश्मा बजारमा आगलागी, घर जलेर पूर्णरूपमा नष्ट

पोखरा पर्वतको कुश्मा बजारको एक घरमा बिहीबार आगलागी भएको छ । आगलागीका कारण लक्ष्मी श्रेष्ठको घर जलेर पूर्णरूपमा नष्ट भएको छ ।  विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका


नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण 

पोखरा नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण


मेयर पद समाजवादीलाई दिने सहमतिपछि कांग्रेस कास्की कार्यालयमा तालाबन्दी

पोखरा सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति


म्याग्दीमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु

पोखरा म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको


तनहुँमा मोटरसाइकाल चोरी गरेको अवस्थामा दुई जना पक्राउ

पोखरा तनहुँमा मोटरसाइकाल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन लाई पक्राउ गरेको छ


पोखराको पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैयाँ संकलन 

पोखरा पोखरा २२ को पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबार सम्म ४७ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख


पोखराको मेयर र उपमेयरमा माओवादीबाट तीन–तीन जना सिफारिस

पोखरा नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ । वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja