पोखराको अन्नपूर्ण केवलकार भदौ महिनाभर बिहानको सेवा स्थगित



पोखरा

पोखराको अन्नपूर्ण केवलकारले भदौ महिनाभर बिहानको सेवा स्थगित गर्ने भएको छ । सनराइज हेर्नेहरुका लागि लक्षित गर्दै केवलकार सेवा बिहान ५ बजेदेखि नै सञ्चालन गर्दै आएको थियो । अत्यधिक वर्षा हुने र मौसमका कारण समस्या हुने भन्दै केवलकारको बिहानको सेवा स्थगित गरिएको संस्थाले जनाएको छ । 

भदौ १ गतेदेखि बिहान ९ बजेपछि मात्रै सेवा सुचारु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार असोज १ गतेदेखि भने बिहान ५ बजेदेखि नै सेवा सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja