पाेखरा उपत्यका

पोखराको दीगो विकास प्रति कोरियाको चासो

पोखरा दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एशिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दीगो विकास,


दुर्लुङ समाज पोखराद्वारा विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

पोखरा दुर्लुङ समाज पोखराद्वारा प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । पर्वत जिल्लाको  साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज


लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

पोखरा लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने


पोखराको शिशुवाबाट २३ जना जुवाडे पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति पोखराको शिशुवाबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट पाँच लाख ३१ हजार ९५० रुपैयाँ नगद र एक सेट कौडा बरामद


पोखरामा आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाईदै

पोखरा पोखरा महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो । महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही


कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते

पोखरा शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी छन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको


‘भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तयार छ’ 

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित र निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । तनहुँको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा


कास्कीको साराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण शुरु

पोखरा कास्कीको सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी प्रथम, प्रदेशमा गण्डकी प्रथम

पोखरा विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२


पोखरा विरौटाका फरार प्रतिवादी पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले फरार प्रतिवादी वडा नं. १७ विरौटा बस्ने वर्ष ३९ का लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ । अघिल्लो मंसिर २२ गते कास्की जिल्ला अदालतले लागू औषध


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja