पोखरा विरौटाका फरार प्रतिवादी पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले फरार प्रतिवादी वडा नं. १७ विरौटा बस्ने वर्ष ३९ का लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ ।

अघिल्लो मंसिर २२ गते कास्की जिल्ला अदालतले लागू औषध ब्राउन सुगर मुद्दामा तीन महिना तीन दिन कैद सजाय फैसला गरेको थियो । सोही फैसलापछि श्रेष्ठ फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja