पोखराको शिशुवाबाट २३ जना जुवाडे पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति पोखराको शिशुवाबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट पाँच लाख ३१ हजार ९५० रुपैयाँ नगद र एक सेट कौडा बरामद गरिएको बताइको छ । 

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ३० शिशुवास्थित यमुना पराजुलीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई सोमबार नै जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको डिएसपी तिवारीले जानकारी दिए । 

पक्राउ परेका व्यक्तिहरु

१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३० शिशुवा बस्ने वर्ष २३ को बिनित सुबेदी ।

२. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३० को भिष्म लामिछाने ।

३. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ६५ को गोकर्ण कुमार श्रेष्ठ ।

४. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५३ को मणि खनाल ।

५. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ४३को राजेन्द्र अर्याल ।

६. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३६ को निभान देवान ।

७. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ३९ को विवश बास्तोला ।

८. जिल्ला कास्की पोखरा म.न.पा.३० कामाटोल बस्ने वर्ष ३८ को राजेन्द्र अधिकारी ।

९. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५० को धुर्व तिवारी ।

१०. जिल्ला कास्की पोखरा म.न.पा.३० महादेव टोल बस्ने वर्ष ५० को जनक थापा ।

११. जिल्ला कास्की पोखरा म.न.पा.३० पार्वती टोल बस्ने वर्ष ४८ को नवराज भट्टराई ।

१२. जिल्ला कास्की पोखरा म.न.पा.३० शिशुवा बस्ने वर्ष ५३ को शेखर पौडेल ।

१३. जिल्ला कास्की पोखरा म.न.पा.३० शिवमन्दिर टोल बस्ने वर्ष ३६ को तिर्थ पौडेल ।

१४. जिल्ला कास्की पोखरा म.न.पा.३० महादेव टोल बस्ने वर्ष ३१ को अमित गौतम ।

१५. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३५ को रमेश गुरुङ ।

१६. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ५० को भुवन शर्मा ।

१७. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ३० को प्रदिप चापागाई ।

१८. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष २६ को अमृत श्रेष्ठ ।

१९. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ४९ को सुरज भट्टराई ।

२०. जिल्ला कास्की पोखरा म.न.पा. ३० शिशुवा बस्ने वर्ष ४३ को नारायण तिवारी ।

२१. जिल्ला कास्की पोखरा म.न.पा. ३० कामनाटोल बस्ने वर्ष ४३ को पुर्ण ब. घले ।

२२. जिल्ला कास्की पोखरा म.न.पा. ३१ मोहरिया बस्ने वर्ष ३६ को विश्वज्योति सुवेदी ।

२३. जिल्ला कास्की पोखरा म.न.पा. ३२ रुपाताल बस्ने वर्ष ४० को सागर श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja