पाेखरा उपत्यका

पोखरा मालेपाटनमा आज बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

पोखरा पोखरामा आज बिहान करिब ५:३० बजे बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीको भनाई छ । बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय


पोखरामा दिउसै मेघ गर्जनसहित वर्षा

पोखरा पोखरा आज दिउसै अन्धकारमय बनेको छ । साथै मेघगर्जनसहित वर्षा पनि भएको छ । लामो समयदेखि वर्षा नहुँदा कृषकहरु निराश थिए ।वर्षा भएसंगै कृषकले राहत महसूस गरेका छन् ।


पोखरा ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन

पोखरा पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या


कास्कीमा वडाध्यक्षद्वारा कर्मचारीमाथि कुटपीट, प्रहरीमा उजुरी

पोखरा कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् ।  घाइते जिसीको


पोखरामा भयो हिउँदे वर्षा

पोखरा पोखरामा चार महिनापछि बिहीबार परेको बिहीबार हिउँदे वर्षाले सुकेको हिउँदे खेतीलाई केही राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति


आजदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान

पोखरा देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ ।  यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान


पोखरामा बैंकका एटिएम फोर्न प्रयास गर्ने २ जना पक्राउ

पोखरा पोखरामा मंगलबार राति पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटिएम पोखरा १५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र रामबजार पेन्सनक्याम्प नजिक


खोडेंपोखरीको संरक्षण र सुरक्षित गर्न मेयर आचार्यको  निर्देशन

पोखरा पोखरीमा सोमबार साँझ एक बालकको ज्यान गएपछि मंगलबार स्थलगत अवलोकन गर्दै मेयर धनराज आचार्यले पोखरा-५ प्रस्याङस्थित खोडेंपोखरीको चारैतर्फ तारबार गरि संरक्षण एवं सुरक्षित बनाउन वडाध्यक्ष विष्णुप्रसाद बराललाई निर्देशन दिएका


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २५ गते बाट रात्रिकालीन उडान हुने

पोखरा काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री,


पाेखरा झाडीबाट ल्याएकाे बस्तु पड्कँदा दुई बालक घाइते

पोखरा पोखरामा विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ ठूलढुङ्गाका १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका छन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja