पोखरा ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन



पोखरा

पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा  निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja