पोखरामा दिउसै मेघ गर्जनसहित वर्षा



पोखरा

पोखरा आज दिउसै अन्धकारमय बनेको छ । साथै मेघगर्जनसहित वर्षा पनि भएको छ ।

लामो समयदेखि वर्षा नहुँदा कृषकहरु निराश थिए ।वर्षा भएसंगै कृषकले राहत महसूस गरेका छन् ।

पोखराका केही भूभागमा असिनासहितको वर्षा पनी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja