गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा 



पोखरा

गण्डकी प्रदेशमा भोलि फागुन ४ गते बिहीबारका दिन सार्वजनिक बिदा हुने भएको छ । 

गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार बिदा दिइएको हो । प्रदेश सरकारको २०७८ चैत १८ गतेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja