पोखरा ७ र १५ जोड्ने पुलबाट हाम फालेर एक जना बेपत्ता 



पोखरा

पोखरा ७ र १५ जोड्ने मितेरी पुलबाट बिहान ६ बजेतिर हाम फालेर बाग्लुङ नपा – ९ स्थायी घर भएका ४८ वर्षीय खड्का बेपत्ता भएका छन् ।

आफ्नो दाजु, छोरा र भान्जासहित झारफुक गर्न हिँडिरहेको बेला एक्कासी पुल माथिको रेलिङमा चढेर हामफालेको प्रत्यक्षदर्शी उनका छोरा जीवन खड़काले बताएका छन् ।

कास्की प्रहरीका अनुसार खड्काकाे खाेजी कार्य जारी छ । उनी केहि अघिदेखि बिरामी रहेकाे परिवारले जनाएकाे छ । खड्का १५ दिनदेखि उपचारको लागि पोखरा १५ नयाँगाउँ स्थित दाजुको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja