गण्डकी प्रदेश

दसैँ बिदामा पनि सबै पेट्रोल पम्पहरू खुला रहने

पोखरा नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरू खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३  डिपोहरुसमेत खुला राख्ने जनाएको


पोखरास्थित अख्तियारद्वारा गण्डकीको प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश 

पोखरा पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८-७९ को ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख पार्वती शर्माले पेश गरेको  सो प्रतिवेदन ग्रहण गर्दै प्रदेश


साल्ट ट्रेडिङ कर्पोरेसनले यो वर्ष नुन मात्रै बेच्ने

पोखरा साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ । ट्रेडिङका अन्य शाखाहरुले उपभोग्य सामग्री सस्तोमा बेचिरहेका बेला पोखराले भने नुनबाहेक अरु नबेच्ने भएको छ


मेयर आचार्यद्वारा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पोखरा पोखरा महानगरपालिका वडा नं -१५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले


पोखरामा बजार अनुगमन तिव्र 

पोखरा पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ। पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। अनुगमन


बागलुङमा सवारी दुर्घटना, ७ जना घाइते

पोखरा काठमाडौं-पोखरा हुँदै बागलुङ जाँदै गरेको बा४ख ७९४ नम्बरको माइक्रोबसलाई बागलुङबाट पोखरा आउँदै गरेको ग१च ९२७३ नम्बरको बसले मालढुंगा नजिकै ठक्कर दिँदा सात जना घाइते भएका हुन् । जिल्ला प्रहरी


कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु

पोखरा पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दसैँ उत्सव सुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा


पोखराको लेकसाइडमा खुल्यो ‘ब्लुज हाउस’ रेष्टुरेन्ट

पोखरा पोखराको लेकसाइडस्थित गैह्राको चौतारामा ‘ब्लुज हाउस’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरा-६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठको


बुधबारदेखि पोखराको आकाशमा हट बेलुन उड्ने

पोखरा पोखरामा आगामी बुधबारदेखि हट बेलुन उड्ने भएको छ । पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउन तयारी गरिएको बेलुन नेपालले जनाएको छ ।  कम्पनीले कुल ५ करोड लागतमा हट


पोखरामा सेप्टेम्बर २७ मा एक दिने सडक महोत्सव हुने 

पोखरा विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) ले यही असोज ११ गते पर्यटन दिवसका दिन सडक


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja