गण्डकी प्रदेश

चैत १५ गते बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८


मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम आयोजना

पोखरा हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका – १ तालस्थित ‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको


तनहुँमा ७ महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु

पोखरा तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु भएको


नवलपुरमा भेटियो ९ वटा बेवारिसे बम

पोखरा पूर्वी नवलपरासीमा बेवारिसे अवस्थामा बम फेला परेको छ। विनयी त्रिवेणी गाउँपालिका–५ मा रहेको तालदेवी सामुदायिक वन भित्र रहेको बारीमा बेवारिसे अवस्थामा नौ वटा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले


म्याग्दीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पोखरा म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको


तनहुँमा ८ महिनामा थप १७४ क्षयरोगी बिरामी

पोखरा जिल्लामा चालु आर्थिक वर्षमा १ सय ७४ जना क्षयरोगका बिरामी थपिएका छन् । साउनयता २९ प्रतिशतले महिला र ७१ प्रतिशत पुरुष क्षयरोगका बिरामी थपिएका हुन् । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य


काँग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा गण्डकी प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । वर्तमान सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको भन्दै काँग्रेस संसदीय


तनहुँको मनहरिस्थित खानेपानीको ट्याङ्कीमा भेटियो शव

पोखरा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण


राइनास नगरपालिकाद्वारा किसानलाई गोठ सुधारमा ५० प्रतिशत अनुदान

पोखरा लमजुङ, राइनास नगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार कार्यक्रममा ५० प्रतिशत अनुदान दिने भएको छ । उक्त कार्यक्रमको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १२ जना गाइभैंसी पालक किसानलाई अनुदानको लागि


हेमजाका युवाले हेमजा आलु महोत्सवलाई सघाउने

पोखरा हेमजाका युवाले ११औं राष्ट्रिय हेमजा आलु महोत्सवलाई सघाउने प्रतिवद्धता जनाएका छन् । महोत्सव चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुँदैछ । महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवा भेलामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja