गण्डकी प्रदेश

मनाङ जिल्लामा ७७.६५ प्रतिशत मात्रै बजेट खर्च

पोखरा विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ । मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल दुई अर्ब ४७ करोड


पोखरा आइपुगेका मेयरहरुले रोपे राष्ट्रिय फूल लालीगुराँस

पोखरा पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् । सराङकोटस्थित शिव मन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो


बागलुङमा अरिङ्गालको टोकाइबाट एक युवाको मृत्यु

पोखरा बागलुङमा अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १ का ३४ वर्षीय श्रीराम परियार रहेका छन् ।  उनको अरिङ्गाल पोल्ने क्रममा


तनहुँको आँबुखैरेनीमा कोरोना प्रभावितलाई राहत वितरण सुरु

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको


एसईई मा लमजुङका २ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।  बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि


पोखराबाट काठमाडौं उडेको जहाज ६ मिनेटमा नै पुनः पोखरा नै फर्काइयो

पोखरा यति एयरलाइन्सको जहाजको इञ्जिनमा समस्या देखिएको छ । पोखराबाट काठमाडौंका लागि उडेको ६ मिनेटमा नै जहाज पुनः पोखरा नै फर्काइएको छ । विमानस्थल श्रोतका अनुसार उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या


दमौली अस्पतालमा ७ जनामा डेङ्गुको लक्षण भेटियो

पोखरा तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप


आज पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुँदै

पोखरा पोखरा महानगरको आयोजनामा आज पोखरामा मेयर सम्मेलन हुँदैछ । ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुने सम्मेलनमा महानगरहरुले गरेका कामको अनुभव आदानप्रदान हुनेछ । यस्तै,


पोखरामा लगाइएको चैते धान दोब्बरभन्दा बढी फल्यो

पोखरा पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते


गण्डकी आफ्नै निर्णयबाट पछि हट्न बाध्य, घटायो सवारी करको जरिवाना

पोखरा गण्डकी प्रदेश सरकारले नविकरणको म्याद नाघेका सवारीबाट २०० प्रतिशत जरिवाना असुल गरेपछि व्यापक विरोध भयो । आम नागरिकले व्यापक विरोध गरे । आफ्नै पार्टीको भातृ संगठन नै सडकमा झरेर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja