गण्डकी प्रदेश

डुम्रे बेँसीशहर सडकखण्ड पुनः अवरुद्ध

पोखरा अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीशहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।  जिल्ला


कास्की प्रहरीद्वारा पोखरा २१ र ३३ मा ८ टन गाँजा फडानी

पोखरा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं २१ को द्वार र ३३ को ठुलढुङ्गा परिसरमा गाँजा फडानी गरेको छ । प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको उक्त


बागलुङमा फेरी बढ्यो कोरोना सङ्क्रमण

पोखरा बागलुङमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बढेको छ । बुधबार मात्रै बागलुङ नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा व्यवसायीसहित २० जनामा कोरोना देखिएको छ । लक्षण देखिएकामा गरिएको एन्टिजेन्ट परीक्षणमा उनीहरूलाई  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोनास्रोत व्यक्ति देवप्रकाश घिमिरेले


पोखरामा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुँदै

पोखरा पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुँदै छ । ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन


गण्डकी प्रदेश: ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ७८४

पोखरा राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए


स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च, सतर्कता अपनाउनुपर्ने

पोखरा केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय


२ महिना बित्दा पनि जनप्रतिनिधिले बुझाएनन् चुनावी खर्चको विवरण

पोखरा स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र


पोखरामा सार्वजनिक सवारीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

पोखरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चरक मेमोरियल अस्पताल पोखरा र हिमालय आंँखा अस्पतालसंगको समन्वयमा पोखरा अमरसिंह चोकमा सवारी स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरेको हो ।  शिविरमा २०० जनाको स्वास्थ्य


रुपा तालमाथि झोलुङ्गे पुल निर्माण

पोखरा पर्यटकीय आकर्षणका लागि पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका


पूर्वी नवलपरासीको दाउन्नेमा बस पल्टिँदा २१ जना घाइते

पोखरा महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja