गण्डकी प्रदेश

स्याङ्जामा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु

पोखरा एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान


नवलपुरमा एसिड हानिदिन्छु भन्दै महिलालाई आतंकित बनाउने युट्युवर पक्राउ

पोखरा नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्याङ्क भिडियोको नाउँमा बाटोमा हिँडिरहेकी महिलाको साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हानिदिन्छु भन्दै महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पूर्वी नवलपरासीको हुप्सेकोट


पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु

पोखरा गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी


पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका सडक खण्ड अवरुद्ध

पोखरा अविरल वर्षासँगै आएको पहिरोका कारण लमजुङ, कालिकोट र बागलुङका तीन वटा सडक खण्ड अवरुद्ध भएका छन् । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडक खण्ड


म्याग्दीमा ४ वर्षको अवधिमा पाँच हजार घरमा खानेपानी सुविधा

पोखरा म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।  गण्डकी प्रदेश सरकारले शुरुआत गरेको


लमजुङमा एक वर्षको अवधिमा राहदानीबाट दुई करोड बढी राजश्व संकलन

पोखरा लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावण देखि असार सम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड


धादिङमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

पोखरा धादिङ निलकण्ठ नगरपालिका–४ रानागाउँ बेसीघरमा घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको मृत्यु भएका छ। यस्तै, अरुण खोलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेको छ। स्थानीय सुरेश


पोखरा ठूलाखेतस्थित घरभित्रै पस्यो चितुवा

पोखरा पोखरा महानगरपालिका वडा नं. २३ ठूलाखेतस्थित चूडामणि गौतमको घरभित्र गएराति ४ बजे चितुवा बसेको बताइएको छ । बिरालो लखेट्दै जानेक्रममा चितुवा घरभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।  चितुवा


पर्वतमा जीप दुर्घटना हुँदा ५ जना घाइते

पोखरा पर्वत मोदी गाउँपालिका वडा नं. ५ बाजुङबाट मलामी बोकेर मोदीवेणी घाटतर्फ जाँदै गरेको ग१ज ७८५१ नम्बरको जीप कुश्मा बजारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । सदरमुकाम कुश्मा बजारमा आज


कास्की जिल्ला प्रहरीकाे प्रमुखमा एसपी अजय केसी..

पोखरा कास्की जिल्ला प्रहरीकाे कमाण्ड प्रहरी उपरीक्षक (एसपी) अजय केसीले सम्हाल्ने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको हो । आइतबार भएको काज सरुवामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja