धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित



पोखरा

धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन् । उनले ४ हजार ७१८ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याए । 

यस्तै उपमेयरमा काँग्रेसकै विधा देवी भुजेल निर्वाचित भएकी छन् । उनले ४ हजार १२५ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्‍ति देवी सुडीन ३ हजार ६०३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja