समाचार

स्याङ्जा क्षेत्र नम्बर १ को (१) मा एमालेकी सीता सुन्दास विजयी

पोखरा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को (१) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी अमृता थापालाई १ हजार ४


स्याङ्जा क्षेत्र नम्बर १ (२) मा एमालेका सुधीर पौडेल विजयी

पोखरा स्याङ्जा क्षेत्र नम्बर १ (२) मा नेकपा (एमाले) का सुधीर पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले हराउँदै विजयी भएका हुन् ।


पोखरामा “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” आयोजना हुने

पोखरा पर्यटकीय नगरी पोखरामा पर्यटन प्रबर्द्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रबर्द्धन गर्न हेतुले


कास्की ३ मा एमालेका दामोदर बैरागी निर्वाचित

पोखरा कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् ।


पूर्वी नवलपरासी १ (१) मा कांग्रेसका महेन्द्रध्वज जिसी विजयी

पोखरा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी विजयी भएका छन् । जिसीले एमालेका उम्मेदवार रवीन्द्र अधिकारीलाई फराकिलो मतान्तरले हराएका हुन् । निर्वाचन कार्यालयका अधिकृतको कार्यालयले


कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी

पोखरा कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र


गोरखा क्षेत्र नम्बर २ मा समाजवादीका देवकोटा विजयी

पोखरा गण्डकी प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।  माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) १०


कास्की क्षेत्र नं १ (क) बाट पूर्वगृहमन्त्री अधिकारी विजयी

पोखरा नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा


तनहुँ–१ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित

पोखरा तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका हुन्


गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका थापा विजयी 

पोखरा गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।  थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja