गण्डकी प्रदेश

कावासोतीमा चारवटा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला

पोखरा कावासोतीमा चारवटा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेको छ । जिल्ला सदरमुकाम कावासोतीस्थित केरुङ्गे खोला नजिक बिहीबार चार वटा गिद्ध मृत भेटिएको संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिए । उनका अनुसार


गण्डकीमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगर्ने

पोखरा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०-८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि


गोरखामा जिप दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

  पोखरा गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविण थापा, २८ वर्षीय वीरबहादुर थापा,


गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

  पोखरा गोरखामा जन्ती बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिए ।


गण्डकी ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने

    पोखरा गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी


बागलुङमा पानी नपर्दा किसानलाई धानको बीउ जोगाउन मुस्किल

पोखरा वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा


राजदूत नविन श्रीवास्तव: पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ

पोखरा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्


तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  पोखरा पृथ्वीराजमार्गस्थित जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटमा बुधबार बिहान ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख ३०१६ नम्बरको ट्रक र


बागलुङको काठेखोला सडकदेखि जिप खस्दा २ जनाको मृत्यु

पोखरा मध्यपहाडी लोकमार्गस्थित बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–५ बिहुँमा सडकदेखि जिप खस्दा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ आउँदै गरेको जिप बुधबार बिहान अनियन्त्रीत भएर ठूलोढुंगा देखि ५ सय


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भयो पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja