गण्डकी प्रदेश

आजदेखि पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

पोखरा  पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको


दमौली अस्पतालमा मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

पोखरा तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको


माग पूरा गराउन विद्यालय बन्द गरेमा कारवाही हुने पोखरा महानगरको चेतावनी

  पोखरा आफ्ना माग पूरा गराउन विद्यालय बन्द गरेको पाइए कारवाही गर्ने पोखरा महानगरले चेतावनी दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरू


बन्दीपुरमा निर्माणाधीन केबलकार अन्तिम चरणमा

पोखरा बन्दीपुरलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ निर्माणाधीन केबलकार परीक्षण अन्तिम चरणमा पुगेको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण गरिरहेको हो ।यसले बन्दीपुरको पर्यटन विकासमा थप


लमजुङको बेँसीशहर खरखरेमा पहिराले बाटो अवरुद्ध

  पोखरा शनिबार साँझ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए


गण्डकी प्रदेश: बजेट प्रचारमुखी भन्दा यथार्थपरक

पोखरा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताएका छन् । आर्थिक वर्ष २०८०-८१ को बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा उनले ‘आत्मनिर्भर तथा समुन्नत प्रदेशः


विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन अभियान सञ्चालन

पोखरा स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहर


गण्डकी सरकारले उत्पादनको आधारमा अनुदान दिने

    पोखरा गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन्


बागलुङमा लम्पी स्किन रोगबाट १ हजार गाई बिरामी

पोखरा लम्पी स्किन रोगबाट बागलुङका १ हजार गाई संक्रमणमा परेका छन् । एक महिनादेखि देखिएको यो रोगबाट ३२ गाई मरेका छन् । शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा


मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका भाँडा प्रतिबन्ध

पोखरा वातावरण र स्वास्थ्य दुवैलाई असर गर्ने प्लास्टिकका भाँडा प्रयोग गर्न लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । अब गाउँपालिकाको कुनै पनि सार्वजनिक तथा व्यक्तिगत कार्यमा प्लास्टिकका प्लेट, गिलास तथा चम्चा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja