राजनीति

कांग्रेस लमजुङको महासमिति सदस्यमा २ जना निर्विरोध

पोखरा नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् । शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म


कांग्रेस प्रवक्ता महत- एमसीसीबाट पछि हट्दैनौँ 

पोखरा सत्तारुढ दल कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् ।गठबन्धन दलहरूमा


मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

पोखरा मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन


एमसीसी संसदमा पेश भएपछि प्रधानमन्त्रीले भने- अब पास हुन्छ

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।संसद्‍बाट देउवा बाहिरिने क्रममा


कांग्रेसका महामन्त्री थापा- एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ पाँच दलबीच कुरा कुरा नमिले गठबन्धन यथावत रहने सम्भावना टर्ने बताएका छ्न । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा कुरा नमिले गठबन्धन


एमसीसी विषयमा मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक राख्न उपयुक्त छैन – मन्त्री झाँक्री

पोखरा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् । संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले


पूर्वराजा ज्ञानेन्द्र शाह- जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन

पोखरा पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको


जनतालाई थाहै नदिइकन र एमसीसीका दस्तावेज अध्ययन नगरिकनै सम्झौता पास गर्नु हुँदैन- खनाल

पोखरा पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्न नहुने बताएका छन् । नेपाली जनतालाई थाहै नदिइकन र एमसीसीका दस्तावेज अध्ययन नगरिकनै सम्झौता पास गर्न खोजिनु


एमसीसीको विरोधमा उत्रिएका ७७ जना प्रदर्शनकारी पक्राउ

पोखरा नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले उपत्यकाभर हालसम्म अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ परेको जानकारी दिए । बुधबार राप्रपाका २१ भ्रातृ संगठन, अन्य ६ दल,


एमसीसीविरुद्ध ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने

पोखरा एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja