एमसीसीविरुद्ध ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने



पोखरा

एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको जनाएको हो ।

यो संगठनले सबै स्वतन्त्र नागरिकलाई विरोध कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै सांसदहरूलाई पारित नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja