एमसीसीको विरोधमा उत्रिएका ७७ जना प्रदर्शनकारी पक्राउ



पोखरा

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले उपत्यकाभर हालसम्म अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताविरुद्ध प्रदर्शनमा उत्रेका ७७ जना पक्राउ परेको जानकारी दिए ।

बुधबार राप्रपाका २१ भ्रातृ संगठन, अन्य ६ दल, माओवादी केन्द्रको भ्रातृ संगठनसहितले संसद भवन स्थल बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । प्रदर्शनकारीले ढुंगामुडा गरेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ ।

भीडलाई तितरवितर पार्दै विभिन्न व्यक्तिलाई पक्राउ गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja