समाचार

अमेरिकाद्वारा नेपाललाई २२ लाख कोभिड–१९ विरुद्ध खोप प्रदान

पोखरा अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । ‘५


पहिरो खसेपछि डुम्रे–याम्पा  सडकखण्ड अवरुद्ध

पोखरा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन


पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने 

पोखरा पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा


पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते

पोखरा पोखराको राष्ट्रबैंक चोकमा तीन सवारी आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक घाइते भएका छन् । आज साँझ ग १ ज ४३३७ नम्बरको ट्याक्सी, ग ३ प ९१६६ नम्बरको मोटरसाइकल र


प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न गण्डकी सरकारको चासो

पोखरा गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै


नेपालमा पनि ‘मंकीपक्स’ सँग मिल्दोजुल्दो लक्षण भएका  बिरामी फेला

पोखरा नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मङ्किपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग


पोखरामा करेन्ट लागेर ४७ वर्षीय पुरुषकाे मृत्यु

पोखरा पोखरामा करेन्ट लागेर पोखरा १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर विद्युत मर्मतको


मनाङमा विद्युतीय राहदानी वितरण सेवा सुरू

पोखरा मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो


कक्षा ३ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

पोखरा कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी


नुवाकोटमा भीरबाट खस्दा खोलाले बगाएर शिक्षिकाको मृत्यु 

पोखरा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा भीरबाट खस्दा खोलाले बगाएर  मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja