नेपालमा पनि ‘मंकीपक्स’ सँग मिल्दोजुल्दो लक्षण भएका  बिरामी फेला



पोखरा

नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।

दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मङ्किपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। शंकास्पद बिरामी नेपाली २७ वर्षीय युवक हुन्। ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको र शरीरमा ‘मंकीपक्स’को लक्षण देखाउने धेरै राता फोका रहेको चिकित्सकले जनाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja