समाचार

साताको २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय

पोखरा सरकारले साताको २ दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरि उक्त बिदा दिइने निर्णय गरेको हो। जेठ १ देखि


लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले समस्या भोग्दै

पोखरा टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फर्काउनु पर्छ, पालो पाएमा बल्लतल्ल दुई-तीन गाग्री पानी भर्न पाइन्छ, व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन्


हिमाली जिल्ला मनाङमा २०९ जना उमेदवारी

पोखरा स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ । चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको


कास्कीका चारै पालिकामा दिए प्रमुख दलले मनोनयन

पोखरा कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ ।  आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट


स्याङ्जामा अवैध लागूऔषधसहित पोखराका दुई जना पक्राउ

पोखरा स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १२ का २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल


तनहुँमा दिन थाले काँग्रेस नेताहरूले धमाधम राजीनामा

पोखरा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेदवार दिएका हुन् । काँग्रेसबाट सधारण सदस्यसमेत


फागुन मसान्तसम्म तनहुँमा २०१ क्षयरोगका बिरामी

पोखरा तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।  स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका


पोखरामा गठबन्धनबाट सुरेन्द्रमान बिजुक्छे उपमेयरका उम्मेदवार

पोखरा कांग्रेसले पोखरामा सुरेन्द्रमान बिजुक्छेलाई उपमेयरको उम्मेदवार बनाएको छ । सोमबार कांग्रेसले पोखरा महानगर सभापति सुरेन्द्रमानलाई उपमेयरमा उठाउने निर्णय गरेको हो । कार्यसम्पादन समितिको निर्णयानुसार सभापति देउवाले बिजुक्छेलाई सोमबार बिहान


कास्कीमा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले एक फरार प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लमजुङ क्वालासोथर गाउँपालिका वडा नं. ८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा


पोखरातर्फ आउँदै गरेको बसबाट लागुऔषधसहित एक जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २१ पार्वती टोलका वर्ष ४३ का प्रकाश दर्जी रहेका छन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja