समाचार

तनहुँमा एक युवकको हत्या, तीनजना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले युवकको हत्याको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। शुक्लागण्डकी नगरपालिका वडा नं -५ गल्छिना निवासी २९ वर्षीय विशाल ढुंगानाको हत्यामा संग्लग्न रहेको अभियोगमा तीन जनालाई


गोरखामा काँग्रेस मेयरका उम्मेदवारमाथि हातपात

पोखरा नेपाली काँग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रोशित भिडले उनीमाथि हातपात गरेका हुन् । यसअघि आजै विहान गोरखास्थित पार्टी


तनहुँका जनप्रतिनिधिले दिन थाले धमाधम राजीनामा

पोखरा तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहानेले राजिनामा दिईरहेका हुन् । ११ र


समृद्धिको लागि सबैको एकताबद्ध प्रयास आवश्यक छ -मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताएका छन्। लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना


आजदेखि कास्कीका पाँचवटै पालिकामा निर्वाचन कार्यालय सञ्चालनमा

पोखरा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा


 पोखरामा कांग्रेसबाट उपमेयर उम्मेदवार को बन्लान् ?

पोखरा कांग्रेसले छ महानगरपालिकामध्ये भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख पद साझेदार दललाई दिएर आफूले उपमेयर पदमा मात्रै उम्मेदवारी दिने भनेको छ । त्यसअनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा


जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए गण्डकी सरकार ढल्न सक्छ- जलस्रोतमन्त्री आचार्य

पोखरा गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् । मन्त्री आचार्यले गोरखामा


मादक पदार्थ सेवन गरी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

पोखरा बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार


 रासायनिक मल नपाउदा बागलुङका किसान समस्यामा

पोखरा मकै खेतमा गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले रासायनिक मल (डिएपी) नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।  मकैको


पोखराको पावरहाउसबाट अवैध लागु औषधसहित एक युवक पक्राउ

पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं -३० पावरहाउसबाट लागु औषध सहित नवलपरासी बर्दघाट न.पा. वडा नं -१६ स्थायी घर भइ हाल पोखरा महानगरपालिका -६ लेकसाईड बस्ने १८ वर्षीय रन्जन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja