समाचार

सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन निर्देशन

पोखरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ । केन्द्रले आगामी माघ


रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

पोखरा रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो। पछिल्लो पाँच सिजनमा


लमजुङमा २८ हजारभन्दा बढीले गरे स्वास्थ्य बीमा

पोखरा विपन्न समुदायलाई लक्षित गरी गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका १२


त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

पोखरा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को


मानव बेचबिखनको आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ

पोखरा प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं.


गोरखाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाह राख्न राप्रपाको माग

पोखरा राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् । राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन


नाइजेरियामा बन्दुकधारीको आक्रमण, १२ जनाको मृत्यु

पोखरा देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध(सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् । आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले


गलकोटमा विद्युतीय शीत भण्डारणमा सुन्तला भण्डारण

पोखरा यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका-८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राखेका छन् । सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस


गोरखा सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बन्छ : प्रधानमन्त्री

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री


म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश

पोखरा म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ। ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो। एन्टोनी मार्सियलले पहिलो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja