समाचार

बलात्कार आरोप लागेका सन्दीप लामिछाने कारागारबाट थुनामुक्त

पोखरा बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश


गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा कमी

पोखरा गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यसपालि तीन लाख


म्याग्दे पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा

पोखरा तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणबाट गाउँपालिकालाई


प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा स्वाँर निर्वाचित 

पोखरा नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन्। बुधबारदेखि सुरु भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला


महोत्सवमय बन्यो गण्डकी प्रदेश

पोखरा गण्डकीमा बुधबार दुई ठूला महोत्सव शुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव शुरु


वाणिज्य बैंकले माघमा ब्याजदर घटाउने

पोखरा वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो


नवलपुर क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

पोखरा यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका


मानव बेचबिखन तथा ओसारपसारविरुद्ध लाग्न अपिल

पोखरा मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान


कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित

पोखरा अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएपछि मुलुकभरका उडानहरु प्रभावित भएका छन् । अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार कम्प्युटरमा समस्या उत्पन्न भएपछि मुलुकको पूर्वी क्षेत्रमा


वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन

पोखरा आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् । उनलाई कारबाहीको माग गर्दै मंगलबार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja