म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश



पोखरा

म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ। ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो।

एन्टोनी मार्सियलले पहिलो हापको २३औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। ९०औँ मिनेटमा मार्कस ह्रासफर्डले गोल गर्दै अग्रता दोब्बर बनाए। थपिएको समयको चौथो मिनेटमा ह्रासफर्डले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ३–० गोलले जिताए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja