पाेखरा उपत्यका

पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि,एकको मृत्यु  

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा

पोखरा सरकारले कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेवातालको जलाधार


पोखराबाट १३२ एम्पुल अवैध लागु औषधसहित एक युवक पक्राउ

पोखरा कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय हंसपुरबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२७ बस्ने सरोज कुमाललाई अवैध लागु औषधसहित पक्राउ गरेको जिल्ला


गण्डकीमा थप१३८ जनामा कोरोना संक्रमण, २ को मृत्यु 

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४०७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


कास्कीकोटका आगलागी पीडित परिवारलाई पोखरा जेसीजको आर्थिक सहयोग

पोखरा पोखरा २४, कास्कीकोटकी बिना थापाको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा जेसीजले पीडित परिवारलाई २५ हजार नगद सहयोग प्रदान गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष


हेम्जामा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु

पोखरा कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल


पोखरामा टेन्ट भित्र १७ वर्षीय बालक मृत फेला

पोखरा पोखरामा एक बालक मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका – ५ घर भएका १७ वर्षीय विशाल भुजेल पोखरा २१ दम्सादी स्थित  फुस्रे खोलाको किनारमा मृत अवस्थामा


गण्डकीमा थप १४८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु पुष्टि

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा


पोखराको तालचोकमा दुई सवारी दुर्घटना

पोखरा पोखराको तालचोक सडकमा शनिबार बिहान दुई सवारी दुर्घटना भएको छ । एकै दिशा तर्फ पोखराबाट जाँदै गरेका ग २ च ८५५२ नं.को कार र ग २ च ३११७ नं.


गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा आज शुक्रबार गण्डकी तथा लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडाैं उपत्यकासहित देशभर पनि वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja