कास्कीकोटका आगलागी पीडित परिवारलाई पोखरा जेसीजको आर्थिक सहयोग



पोखरा

पोखरा २४, कास्कीकोटकी बिना थापाको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा जेसीजले पीडित परिवारलाई २५ हजार नगद सहयोग प्रदान गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय कानुनी सल्लाहकार गोविन्दप्रसाद देवकोटाले आगलागीबाट सबै गुमाएको थापा परिवारमा थोरै भएपनि राहत हुने भएकाले सहयोग गरेकोमा पोखरा जेसीजप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja