पाेखरा उपत्यका

पोखरामा घडेरी बेच्न नमानेपछि छोराद्वारा आमाको हत्या

पोखरा  आफ्नै आमाको हत्या गर्न लगाएको अभियोगमा प्रहरीले छोरासहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या अभियोगमा प्रहरीले आफ्नै जेठा छोरा ३६


पछिल्लो २४ घण्टामा गण्डकीका थप ३ जनामा कोरोना पुष्टि

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । सोमबार संक्रमण पुष्टि हुनेमा


पोखराका र्‍यापर केसीको ‘म एउटा र्‍यापर’ म्युजिक भिडियो सार्वजनिक

पोखरा पोखराका र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक’ म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार साँझ सार्वजनिक भएको


पत्रकार महासंघ कास्कीको भवनमा आगजनी गर्ने धम्की दिइपछि गम्भीर ध्यानाकर्षण

पोखरा पोखरामा शनिबार सम्पन्न खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनको सन्दर्भलाई लिएर प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई हिजो राति टेलिफोन गरी महासंघको भवनमा


पोखरामा पाँच दिनदेखि उठेन फोहोर, चोकचोकमा फोहोरको डंगुर

पोखरा पोखरामा फोहोर फाल्ने ल्याण्डफिल साइट वरपरका नागरिकले महानगरले सम्झौता अनुसार आफूहरूलाई बजेट नदिएको आरोपमा फोहोर लैजाने बाटो नै थुनिदिएका छन् । पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट वरपरका नागरिकले


पोखराको रानीपौवाबाट १३५ एम्पुल लागु औषधसहित परियार पक्राउ

पोखरा कास्की प्रहरीले अवैध लागु औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।कास्कीको मादी गाउँपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -११ रानीपौवा बस्दै आएका २५ वर्षीय राजेन्द्र परियारलाई प्रहरीले


माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको छ: ‘प्रचण्ड’

पोखरा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् । पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि


कास्कीमा झन्डै १५ सय म्यादी प्रहरी आवश्यक, आवेदन चैत ११ गतेसम्म बुझाइसक्नुपर्ने

पोखरा कास्की जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान


पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja