पोखराका र्‍यापर केसीको ‘म एउटा र्‍यापर’ म्युजिक भिडियो सार्वजनिक



पोखरा

पोखराका र्‍यापर राजन केसीको ‘म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केसीको ‘म’ एल्बमको दोस्रो ट्रयाक’ म एउटा र्‍यापर’ गीतको म्युजिक भिडियो शनिबार साँझ सार्वजनिक भएको हो ।

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको गीत केसीको अफिसियल युट्युब च्यानल ‘राजन केसी’ मार्फत रिलिज गरिएको छ । भिडियोलाई गौरव सिग्देलले छायांकन गरेका हुन् । 

केसीको यो भन्दा पहिला ‘मेरो देश’, ‘मन्त्रीज्यु नमस्कार’, ‘जेल हाल सरकार’ जस्त र्‍यापर गीतहरु आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja