पोखराको फिर्केखोलामा स्कूटर खस्दा २ जना घाइते



सामाजिक सञ्जाल

पोखरा

पोखराको फिर्केखोलामा गएराति स्कूटर खस्दा घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ अँधेरीकुनाका विशाल सुवेदी र पोखरा-५ जिरोकिमी बस्ने वर्ष २७ की ऋतु श्रेष्ठ घाइते भएका छन् ।

स्कूटर चालक सुवेदीको सहारा अस्पतालमा उपचार पश्चात् घर फर्किएका छन् भने श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको कास्की प्रहरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja