पाेखरा उपत्यका

मुग्लिन–पोखरा सडक २९ गतेसम्म राति बन्द हुने

पोखरा मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने


अब पोखरा-भद्रपुर सिधा उडान

पोखरा पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुशी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आउँदो मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने


पृथ्वीचोक र बुद्धचोकको बीचमा पुल निमार्ण कार्य अघि बढ्यो

पोखरा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल सानो भएको छ । साघुँरो भएकै कारण दैनिकजसो दुर्घटनासमेत हुने गरेको छ । पुल साँघुरो भएसँगै सोही ठाउँमा नयाँ डिजाइनका


लागुऔषधसहित पोखरामा दुई जना पक्राउ 

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्गस्थित डेरा गरी बस्ने पोखरा-९ का वर्ष २६ का आशिष थकाली र


असिनाका कारण दोपहरेमा साढे दुई करोडको सुन्तला बालीमा क्षति

पोखरा आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा रु साढे दुई करोडभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ । असिनाका कारण पालुवा पलाउँदै गरेका


गण्डकी प्रदेश मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी,


अभिनेता पल शाह एक वर्षपछि थुनामुक्त

पोखरा अभिनेता पल शाह थुनामुक्त भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएको भोलिपल्ट उनी रिहा भएका हुन्। यसअघि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा


पोखराको पृथ्वीनारायण क्याम्पस बाहिर गरीने नगर बसको पार्किङ हट्यो

पोखरा पोखराको बगरस्थित पृथ्वीनारायण(पिएन) क्याम्पस बाहिर सडकमै लामो लाइन लागेर बस्ने नगर बसको पार्किङ हटेको छ । सडकमै बसहरु पार्किङमा बस्दा क्याम्पस क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।


पोखरामा सेगवेको शोरुम संचालनमा

पोखरा पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन


पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न

पोखरा पोखरामा कोक मोमोरी फेस्ट सम्पन्न भएको छ । नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले वाराहीघाट परिसरमा शनिबार मोमोरी फेस्ट आयोजना गरेको हो । कोकाकोला र ममको स्टलसहित सांगीतिक कार्यक्रम


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja