गण्डकी प्रदेश

पर्वत अस्पतालमा ‘डिजिटल एक्स-रे’ सेवा सुरु

पोखरा पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स-रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स-रे’ सेवा ठप्प बनेको


पसगाउँमा माघ २४ र २५ गते महोत्सव हुने

पोखरा क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ । लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । समुद्री


तमुधिं युकेद्वारा स्याङ्जाको गोरखा स्मारकका लागि एक लाख सहयोग

पोखरा तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित


यस वर्ष म्याग्दीबाट २० करोडको सुन्तला निकासी

पोखरा म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान


तनहुँको बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि 

पोखरा तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ। गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो। अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान


नवलपुर-पोखरा सडकको भौतिक प्रगति पुग्यो ८ प्रतिशत

पोखरा नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो ।


बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने   

पोखरा मध्यपहाडी लोकमार्गको बागलुङ-पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो


भलिबलमा खेलाडी रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित

पोखरा भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा


धमिलिकुवामा स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने

पोखरा राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ


गण्डकी प्रदेश: एक वर्षमा ४०२ सडक दुर्घटना, २१३ जनाको मृत्यु

पोखरा गण्डकी प्रदेशमा २०७८ माघ देखि २०७९ पौष मसान्तसम्म चार सय दुई सडक दुर्घटना हुँदा २ सय १३ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाको विवरण


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja