बल्ल पिच हुँदै बिरौटा–छोरेपाटन सडक



पोखरा

बिरौटा–छोरेपाटनमा बाटो बन्दै गरेको कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ तर यो वास्तवीकता हो । बिरौटा देखि छोरेपाटन सम्म को सडक पीच हुँदै छ । नीकै लामो समय पछि यो प्रकिया अघि बढाइएको हो ।

बाटो ठूलो भईसकेपछि दुर्घटनाको जोखिम कम हुने स्थानीयको बासीको भनाई रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja