पोखरा हेमजाको सुइँखेतमा कार दुर्घटना



पोखरा

पोखरा महानगरपालिका वडा नंं. २५ हेमजाको सुइँखेतमा कार दुर्घटना भएको छ ।

शुक्रबार पोखराबाट बागलुङतर्फ जाँदै गरेको ग२च ७८८५ नम्बरको कार सुइँखेतमा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार पश्चात घर फर्किसकेको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja